‘जाऊँ माया जाऊँ’ मा आँचल र जेपीको जोडी-Sutra News

‘जाऊँ माया जाऊँ’ मा आँचल र जेपीको जोडी

मंगलबार, ४ कार्तिक २०७७

मंगलबार, ४ कार्तिक २०७७

काठमाडौं- गायक राजनराज सिवाकोटी र गायिका एलिना चौहानले नयाँ म्युजिक भिडियो ‘जाऊँ माया जाऊँ’ सार्वजनिक गरेका छन्।



सोमबार युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको गीतमा राजराजन र एलिनाको स्वर तथा राजनराजकै शब्द सृजना र संगीत रहेको छ।

गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन्। विशाल महराले कोरियोग्राफी गरेका छन्।

भिडियोमा नायिका आँचल शर्मा, जीपी शाह र हर्ष तण्डुकारको अभिनय र नृत्य देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट