एसईईको परीक्षाफल भोलि-Sutra News

एसईईको परीक्षाफल भोलि

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले ०७६ सालको एसईईको परीक्षाफल भोलि सार्वजनिक गर्ने तयारी गरेको छ। मंगलबारभित्र परीक्षाफल प्रकाशित गर्नेगरी काम भइरहेको बोर्डले जानकारी दिएको छ। बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी भइरहेको छ।



बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि साहमतिका लागि सिसिएमसिमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो।मन्त्रिपरिषदको बैठकले साबधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट