विमान दुर्घटना हुँदा भारतमा १७ जनाको मृत्यु-Sutra News

विमान दुर्घटना हुँदा भारतमा १७ जनाको मृत्यु

शनिबार, २४ साउन २०७७

शनिबार, २४ साउन २०७७

काठमाडौं- भारतमा हवाई जहाज दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका छन् ।



केरलामा भएको उक्त दुर्घटनामा पाइटलसहित १७ जनाले ज्यान गुमाएका छन्भ ने १ सय २३ जना घाइते भएका छन् ।

घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

भारतका नागरिक उड्ययनमन्त्री हरदीप सिंह पुरीका अनुसार अनुसन्धानका लागि दुई कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट