यसरी गालिएको छ तस्करीको सुन (तस्बिरहरू)-Sutra News

यसरी गालिएको छ तस्करीको सुन (तस्बिरहरू)

मंगलबार, ३० साउन २०८०

मंगलबार, ३० साउन २०८०

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर सिंनामंगलमा बरामद भएको तस्करीको सुन आज गाल्न थालिएको छ ।



नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा सुन गाल्ने काम भइरहेको छ । यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ब्रेक शुभित्र राखेर सुन भित्र्याइएको खुलेको थियो ।

सोमबार ब्रेक शुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट