तस्बिर संग्रहमा  प्रधानमन्त्री प्रचण्डको भारत यात्रा-Sutra News

तस्बिर संग्रहमा  प्रधानमन्त्री प्रचण्डको भारत यात्रा

बुधबार, १७ जेष्ठ २०८०

बुधबार, १७ जेष्ठ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो भारत प्रस्थान गरेका छन् ।



चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
चार दिने भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आउँदो शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट