स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा मतदान जारी (फोटो फिचर)-Sutra News

स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा मतदान जारी (फोटो फिचर)

आइतबार, ५ चैत्र २०७९

आइतबार, ५ चैत्र २०७९

काठमाडौं, ५ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसमा पनि मतदान भइरहेको छ ।



देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ । २०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट