विश्वकप सुरु-Sutra News

विश्वकप सुरु

आइतबार, ४ मंसिर २०७९

आइतबार, ४ मंसिर २०७९

फुटबलको महाकुम्भ कतार विश्वकपको उद्घाटन समारोह समाप्त भएको छ ।



सेन्ट्रल दोहाबाट ३५ किलोमिटर उत्तरमा रहेको अल खोर सिटीस्थित अल बायत रंगशालामा भव्यताका साथ उद्घाटन समारोह समाप्त भएको हो ।

कार्यक्रममा अमेरिकी कलाकार मोर्गान फ्रीम्यान, कतारकै गायक फहाद अल कुबैसी र दक्षिण कोरियाका गायक जुङ कुकले प्रस्तुति दिएका थिए ।

पहिलो खेलमा आयोजक कतार र इक्वेडरले प्रतिस्पर्धा गर्दैछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट