देशभर निर्वाचनको माहोल तात्यो, बागबजारमा छापा कारखानालाई भ्याइनभ्याइ (फोटो फिचर)-Sutra News

देशभर निर्वाचनको माहोल तात्यो, बागबजारमा छापा कारखानालाई भ्याइनभ्याइ (फोटो फिचर)

आइतबार, २० कार्तिक २०७९

आइतबार, २० कार्तिक २०७९

काठमाडौं – आगामी ४ मंसिरमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान हुँदै छ । उम्मेदवारसहित राजनीतिक दलका नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् ।



Avatar

दलका चुनावी प्रचार सामग्री छाप्न बागबजारमा छापा कारखानालाई भ्याइनभ्याइ छ । ती छापा कारखानाले विभिन्न राजनीतिक दलका झण्डा, चुनाव चिह्नअंकित मास्कलगायतका सामग्री छापिरहेका छन् ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट