बालेनविरूद्ध सडकमा उत्रिए फुटपाथ व्यापारी : राखे व्यापार गर्न पाउनुपर्ने माग, ९ तस्बिरमा हेर्नुहोस्-Sutra News

बालेनविरूद्ध सडकमा उत्रिए फुटपाथ व्यापारी : राखे व्यापार गर्न पाउनुपर्ने माग, ९ तस्बिरमा हेर्नुहोस्

बिहिबार, ३० भाद्र २०७९

बिहिबार, ३० भाद्र २०७९

काठमाडौं । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाविरूद्ध प्रदर्शन गरेका छन् ।



काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । एमालेनिकट मजदुर संगठन जिफन्टआवद्ध नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको छ ।

उनीहरुले महानगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन् । सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट