प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची-Sutra News

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

मंगलबार, ७ भाद्र २०७९

मंगलबार, ७ भाद्र २०७९
samsad फाइल तस्बिर

प्रतिनिधिसभाको बैठक बिहान १० बजे बस्ने भएको छ।



सो बैठकमा ‘‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधनं) विधेयक’ प्रस्तुत हुनेछ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिद्येयक बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।

यसअघि नै सो बिद्येयक पेश गर्ने भन्दै प्रतिनिधिसभाले सम्भावित कार्यसुचीमा राखे पनि नेपाली कांग्रेसका सांसद प्रदिप गिरीको निधनका कारण स्थगित हुन पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट