कोरोना अपडेट- ६६० थपिए, १ को मृत्यु-Sutra News

कोरोना अपडेट- ६६० थपिए, १ को मृत्यु

शनिबार, २१ साउन २०७९

शनिबार, २१ साउन २०७९

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



मन्त्रालयका अनुसार चार हजार ६८२ परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप १ जनाको मृत्यु भएको छ । त्यस्तै ४४४ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट