मुगुमा पहिलोपटक कोरोनाबाट एकको मृत्यु

कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक मुगुमा एक वृद्धाको मृत्यु भएको छ। छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए। उनकाअनुसार ती बृद्धालाई अस्पताल ल्याउने क्रममा: आज...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट