रहेनन् उज्ज्वल थापा-Sutra News

रहेनन् उज्ज्वल थापा

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ ।



उनको उपचारका क्रममा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले फेसबुकमार्फत जानकारी गराएका छन् ।

थापाको निधन मंगलवार अपराह्न ४ बजेर २५ मिनेटमा भएको हो ।

कोरोना संक्रमणका कारण उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट