सरकार र थारुहट संघर्ष समितिबीच ६ बुँदे सहमति, रेशम चौधरीको मुद्दा फिर्ताका लागि कानुन सम्मत तरिकाले अगाडी बढ्ने [पत्रसहित]-Sutra News

सरकार र थारुहट संघर्ष समितिबीच ६ बुँदे सहमति, रेशम चौधरीको मुद्दा फिर्ताका लागि कानुन सम्मत तरिकाले अगाडी बढ्ने [पत्रसहित]

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौँ ।  सरकार र थारूहट संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । 



मंगलवार सरकार र थारुहट संयुक्त संघर्ष समितिबिच गरिएको सहमतिमा टिकापुर घटनाक आरोपित रेशम चौधरी, धनीराम चौधरी र लक्ष्मण चौधरीमाथि लगाइएको मुद्धा फिर्ताका लागि कानुन सम्मत तरिकाले अगाडी बढ्ने कुरा उल्लेख छ ।   

सहमतिपत्रमा संयुक्त संघर्ष समितिको तर्फबाट रुक्मिणी चौधरी, प्रेमलाल चौधरी,पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द प्रसाद चौधरीले हस्ताक्षर गरेका छन् भने, यता सरकारको तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठसहित राजन भट्टराई र भगवती चौधरीको हस्ताक्षर रहेको छ।

यस्तो छ पत्र:

thatharu.jpg

थारु.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट