विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई, पाठ्यक्रम पनि ताेक्न पाउने

काठमाडाैं । सरकारले विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिने भएकाे छ । प्रतिनिधिसभामा दर्ता गरिएकाे विद्यालय शिक्षा विधेयकमा यस्ताे व्यवस्था गरिएकाे हाे । प्रस्तावित विधेयकअनुसार निजी लगानीका विद्यालय स्थापना र...

  • ८ महिना अगाडि

ताजा अपडेट