कस्तो रहला आजको मौसम ? यी ठाउँहरुमा भारी वर्षाको सम्भावना-Sutra News

कस्तो रहला आजको मौसम ? यी ठाउँहरुमा भारी वर्षाको सम्भावना

मंगलबार, २६ असोज २०७८

मंगलबार, २६ असोज २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।



 हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।

 आज दिउँसो देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भू-भागको एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै आज राती  देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भू-भागका वा दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट