निको भएर अस्पतालबाट डिस्चार्ज भए माधव नेपाल-Sutra News

निको भएर अस्पतालबाट डिस्चार्ज भए माधव नेपाल

सोमबार, १८ असोज २०७८

सोमबार, १८ असोज २०७८

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।



स्वास्थ्यमा समस्या आएका कारण गत असोज १३ गते उनी त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए ।

चिकित्सकले उनलाई केही दिन घरमै आराम गर्ने सल्लाह दिएको उनको निजी सचिवालयले जनाएको छ । उनलाई कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएको भएपनि पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट