काठमाडौं उपत्यकामा ४०२ जनामा कोभिड-१९ संक्रमण पुष्टि-Sutra News

काठमाडौं उपत्यकामा ४०२ जनामा कोभिड-१९ संक्रमण पुष्टि

मंगलबार, ५ असोज २०७८

मंगलबार, ५ असोज २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा २६१, भक्तपुरमा ४३ र ललितपुरमा ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार यस अवधिमा देशभर १८ सय ३० जना संक्रमणमुक्त भएका छन् त्यसैगरी संक्रमणको कारणले ५ जनाको निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट