चीनबाट ल्याएकाे ४४ लाख डोज खोप ४ असाेजदेखि लगाइने-Sutra News

चीनबाट ल्याएकाे ४४ लाख डोज खोप ४ असाेजदेखि लगाइने

शुक्रबार, १ असोज २०७८

शुक्रबार, १ असोज २०७८

काठमाडौं- चीनबाट खरिद गरिएको ४४ लाख कोभिड-१९ विरूद्धको भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ ।



खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो ।

सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट