चट्याङ लागेर एक जनाको मृत्यु-Sutra News

चट्याङ लागेर एक जनाको मृत्यु

शनिबार, २६ भाद्र २०७८

शनिबार, २६ भाद्र २०७८

जाजरकोट- जिल्लाको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिबार बेलुकी पाँच बजे परेको चट्याङले बारेकोट गाउँपालिका-१ रामीडाँडाकी १६ वर्षीया सम्झना गिरीको ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार बेलुकी अन्दाजी ५ बजेतिर गोठालो गएको बेला रामीडाँडा चौरमा चट्याङ लागेर उनको मृत्यु भएको हो । 



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट