माधव नेपाललाई एमालेमा कुनै ठाउँ छैन- ओली-Sutra News

माधव नेपाललाई एमालेमा कुनै ठाउँ छैन- ओली

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै पनि ठाउँ नभएको बताएका छन् ।



शनिबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’ उनले भने ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई प्रतिक्रियावादीको मतियार बनेको आरोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट