शुक्रबार घट्यो डलरको भाउ, कति पुग्यो ?-Sutra News

शुक्रबार घट्यो डलरको भाउ, कति पुग्यो ?

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

काठमाडौँ । साताको अन्तिम दिन आज शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ ।



नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर नेपाली ११८ रुपैयाँ ८४ पैसा र विक्रीदर ११९ रुपैयाँ ४४ पैसामा रहेको छ त्यस्तै अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८७ रुपैयाँ ७० पैसा र विक्रीदर ८८ रुपैयाँ १४ पैसा रहेको छ ।

जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७८ पैसा र विक्रीदर १० रुपैयाँ ८४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ८४ पैसा रहेको छ । 

आज कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र विक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको छ भने अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेको छ ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1118.84119.44

EUR (European Euro)

1140.14140.84

GBP (UK Pound Sterling)

1163.55164.37

CHF (Swiss Franc)

1129.46130.11

AUD (Australian Dollar)

187.7088.14

CAD (Canadian Dollar)

194.6695.14

SGD (Singapore Dollar)

187.3787.81

JPY (Japanese Yen)

1010.7810.84

CNY (Chinese Yuan)

118.3818.47

SAR (Saudi Arabian Riyal)

131.6831.84

QAR (Qatari Riyal)

132.6432.80

THB (Thai Baht)

13.623.63

AED (UAE Dirham)

132.3532.52

MYR (Malaysian Ringgit)

128.1428.28

KRW (South Korean Won)

10010.3510.41

SEK (Swedish Kroner)

113.6913.76

DKK (Danish Kroner)

118.8418.93

HKD (Hong Kong Dollar)

115.2915.37

KWD (Kuwaity Dinar)

1395.08397.07

BHD (Bahrain Dinar)

1315.22316.81

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट