मेलम्चीका स्थानीय आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै [फोटोफिचर]-Sutra News

मेलम्चीका स्थानीय आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै [फोटोफिचर]

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

काठमाडौं- असार १ को मेलम्ची तथा इन्द्रावती बाढीले प्रभावित मेलम्चीका स्थानीय आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै छन् ।



सरकारले प्रभावकारी रुपमा काम नगरेको भन्दै ५० जनाको सरोकार समिति गठन गरेर स्थानीय बासिन्दाले आफ्नै पहलमा डोजर प्रयोग गरेर बालुवा पन्छाउँदै आंशिकरुपमा पुरिएका घर र त्यहाँ भएका सामान निकाल्न लागेका छन् ।

यहाँका १७६ घरधुरी बाढीले प्रभावित छन् ।

DRS-Sindhupalchok-MelamchiBadhid.jpg

DRS-Sindhupalchok-MelamchiBadhib.jpg

DRS-Sindhupalchok-MelamchiBadhic.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट