यस्तो देखियो ओलीको बालुवाटार टू बालकोट यात्रा [फोटोफिचर]-Sutra News

यस्तो देखियो ओलीको बालुवाटार टू बालकोट यात्रा [फोटोफिचर]

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेर निजी निवास बालकोट पुगेका छन् । बालुवाटार छोड्ने क्रममा उनलाई एमालेका करीब १ हजार कार्यकर्ताले बाइक र गाडीमा स्कर्टिङ गरेका थिए । 



सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि ओली बर्खास्त भएका थिए । 

हेर्नुहोस् सूत्रन्यूजका लागि विकास अर्यालले क्यामेरामा कैद गरेका तस्वीरहरू – 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट