कोरोना ग्राफ: ४ हजार ४७२ जनामा संक्रमण, ६ हजार ९५१ निको-Sutra News

कोरोना ग्राफ: ४ हजार ४७२ जनामा संक्रमण, ६ हजार ९५१ निको

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ४७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा नेपालमा थप ६ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् ।



आज १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ९२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट