कोरोना अपडेट: पछिल्लो महिनायताकै सबैभन्दा कम संख्यामा संक्रमण-Sutra News

कोरोना अपडेट: पछिल्लो महिनायताकै सबैभन्दा कम संख्यामा संक्रमण

आइतबार, २३ जेष्ठ २०७८

आइतबार, २३ जेष्ठ २०७८

नेपालमा आज पछिल्लो महिनायताकै कम संख्यामा कोरोना संक्रमित थपिएका छन्।



पछिल्लो २४ घण्टामा थप ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको छ भने ६ हजार ६३६ जना निको भएका छन् ।

त्यस्तै यही अवधिमा थप ९९ जनाको मृत्यु भएको छ ।

आज १०४७१ को  पीसीआर परीक्षण गर्दा  ३०२४ र ३२६२ को  एन्टिजेन परीक्षण गर्दा  ४५५ जना गरी ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट