कोरोना अपडेट: थप ५ हजार ३१६ जनामा संक्रमण , ७ हजार २१९ निको-Sutra News

कोरोना अपडेट: थप ५ हजार ३१६ जनामा संक्रमण , ७ हजार २१९ निको

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 



त्यस्तै सोही अवधिमा ७ हजार २१९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ ।

आज  काठमाडौँ जिल्लामा  ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट