संघीय संसदमा जे भइरहेको छ [फोटोफिचर]-Sutra News

संघीय संसदमा जे भइरहेको छ [फोटोफिचर]

सोमबार, २७ बैशाख २०७८

सोमबार, २७ बैशाख २०७८

काठमाडौं- सोमबार संघीय संसदको बैठक जारी छ । बैठकमा शीर्ष नेताहरूले आफ्नो भनाइ राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको पक्षमा मत दिन आग्रह गरेका छन् । प्रधानमन्त्रीले हालसम्म गरेका कामहरूकाे बेलिविस्तार गरे । 



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टी, नेपाल (जसपा)  लगायतले सरकारको कडा आलोचना गरे ।

उनीहरूले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताए । अहिले विश्वासकाे मतमा मतदान भइरहेकाे छ । तस्बिरमा हेरौं संसदमा शीर्षस्त नेताहरूका हाउभाउ ।

RS_KTM-20210510135818__D3A2909.jpg

RS_KTM_20210510135814__D3A2908.jpg

ROS_KTM-_6483441.jpg

RS_KTM-01.jpg

RS_KTM-20210510130733__D3A2814.jpg

RS_KTM-20210510130733__D3A2814.jpg

RS_KTM-2810.jpg

M_XxjpbeE007005_20210510_PEPFN1A001.JPG

RatnaShrestha_KTM_RSS_27_Yadav20210510154117__D3A2953.JPG

RS_KTM_130219.jpg

184065593_2891156824432774_2860983503623056547_n.jpg

183684093_340458800761611_2670510833293410649_n.jpg

183750710_770634160311955_3851111809356808700_n.jpg

183696088_2982779495378321_6534012535908475537_n.jpg

183955162_317251646724153_5064470862119794394_n.jpg

184357070_1190462248073574_1256069596827862257_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट