२ सय घट्यो सुनको मूल्य-Sutra News

२ सय घट्यो सुनको मूल्य

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

काठमाडौं–आइतबार सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कायम भएको छ। शुक्रबार ९८ हजार ६ सयमा कारोबार भएको सुन आज २ सयले घटेको हो। आज चाँदीको मूल्य १३ सय २५ रुपैयाँमा पुगेको छ।



शुक्रबार १३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट