सुनको मूल्यमा पुनः वृद्धि-Sutra News

सुनको मूल्यमा पुनः वृद्धि

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

काठमाडौं–सुनको मूल्य पुनः वृद्धि भएको छ। बिहीबार ९७ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार पनि बढेको छ। आज सुन प्रतितोला ९८ हजार ६ सयमा कारोबार भइरहेको छ।



नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज स्थानीय बजारमा तेजाबी सुनको मूल्य पनि प्रतितोला ८  सय रुपैयाँले नै बढेर ९८ हजार १०० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट