सुनको मूल्य घट्नेक्रम जारी-Sutra News

सुनको मूल्य घट्नेक्रम जारी

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

काठमाडौं–तीन दिनदेखि लगातार सुनको मूल्य ओरालो लागेको छ। मंगलबार छापावाला सुनको मूल्य सोमबारको तुलनामा प्रतितोला रु १ हजारले घटेर रु १ लाख १ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।



आज तेजावी सुनको मूल्य पनि रु १ हजारले घटेर रु १ लाख १ हजार १ सय कायम भएको छ। चाँदीको मूल्य भने मंगलवार प्रतितोला रु ४० ले बढेर रु १ हजार ४ सय ३५ मा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट