साउन सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)-Sutra News

साउन सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

सोमबार, १ साउन २०८०

सोमबार, १ साउन २०८०

आज साउनको सोमबार, देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।



साउनको सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ । महिनाले आज साउनको पहिलो सोमबार हो भने तिथिअनुसार आज दोस्रो सोमबार हो ।

अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्ने थालिएको थियो । आज बिहानैदेखि पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट