सासुसँगको प्रेममा ज्वाई, ससुराली आएको बेला राति नै भगाएपछि-Sutra News

सासुसँगको प्रेममा ज्वाई, ससुराली आएको बेला राति नै भगाएपछि

आइतबार, ७ फाल्गुन २०७९

आइतबार, ७ फाल्गुन २०७९

एजेन्सी । हाम्रो प्रेम कहिले कहाँ कोसँग हुन्छ थाहाँ नै हुँदैन । प्रेममा परेको मान्छेले जुनबेला पनि जे निर्णय पनि गर्ेन सक्छ । प्रेममा परेकोले घर परिवार र समाजमा गर्ने व्यबहार नै भिन्न हुन्छ । चाहे युवा अवस्थाको होस् वा अर्धवैँशे र विबाहित नै ।यस्तै भारतको राजस्थानमा एक अनौठो घटना भएको छ । राजस्थानको सिरोहीमा ज्वाईं र सासुबीचको प्रेम भयो र विबाह गरे । उनीहरुले विवाह गरेपछि उनीहरुको परिवारमा मात्रै खल्ल बल्ल भएन यो कुरा गाउँ समाज हुँदै विश्वभर फैलियो ।



सासुसँग प्रेममा रहेका ज्वाईले सासुलाई भगाएपछि ससुराले ज्वाईंविरुद्ध उजुरी हाले । उनले सासु भगाएको भन्दै उजुरी दर्ता गरेका हुन् । भारतको सिरोही जिल्लाको अनादरा थाना क्षेत्रको सियांकारा गाउँमा बस्ने रमेश जोगीले थानामा गएर रिपोर्ट दर्ता गरेका थिए । उनले प्रहरीलाई उनकी छोरीका श्रीमान् ९ज्वाईं० ले उनकी श्रीमती ९सासु० लाई भगाएको भन्दै उजुरी दिएका हुन् ।

रमेशले दिएको जानकारी अनुसार छोरीको विवाह नजिकैको मामावली गाउँमा बस्ने नारायण जोगीसँग भएको थियो । ज्वाईं नारायण ३० डिसेम्बरमा ससुराली गएका थिए । तर बिहान चार बजे ससुरा रमेशको आँखा खुल्दा श्रीमती र ज्वाईं घरमा नभएको थाहा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट