तस्बिरमा प्रतिनिधिसभा बैठक-Sutra News

तस्बिरमा प्रतिनिधिसभा बैठक

मंगलबार, २६ पौस २०७९

मंगलबार, २६ पौस २०७९

काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी छ । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथि दलीय धारणा राख्ने क्रम चलिरहेको छ ।



प्रधानमन्त्री प्रचण्डसहित दलका शीर्षनेताहरुले आ-आफ्नो धारणा राखिसकेका छन् । उनीहरुले देशको विकास र समृद्धिमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । यसका लागि भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन र सर्वसुलभ सरकारी सेवा आवश्यकता रहेको उनीहरुको जोड छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट