भ्वाइस अफ नेपाल सिजन ४ काे विजेतामा करण राई-Sutra News

भ्वाइस अफ नेपाल सिजन ४ काे विजेतामा करण राई

शनिबार, ९ पौस २०७९

शनिबार, ९ पौस २०७९

राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता करण राई बनेका छन् । हिजो शुक्रबार भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् ।



उनले नगद २५ लाख पुरस्कार प्राप्त गरे ।

करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।

टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भएका छन् । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट