गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले फर्कायो-Sutra News

गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले फर्कायो

बिहिबार, २९ मंसिर २०७९

बिहिबार, २९ मंसिर २०७९

काठमाडौं– गायिका आस्था राउतलाई अमेरिकाको डल्लासस्थित अध्यागमन विभागले काठमाडौं फिर्ता पठाएको छ।



भिजिट भिसामा सांगितिक कार्यक्रम गर्न पुगेकी उनलाई नेपालस्थित अमेरिकी दूतावासमा सम्पर्क गरी पी–३ भिसा लिएर आउन अध्यागमनले सुझाव दिएको सार्वजनिक गरेकी छन्।

यसअघि पनि आफूले सोही भिजामा आएर सांगितिक कार्यक्रम गरेको बताए पनि अमेरिकी अध्यागमनका अधिकारीले नमानेको उनले खुलाएकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट