यस्तो बन्यो फिल्म ‘चि मुसी चि’ को टिजर : प्रियंका, ऋचा र बेनिशा के देखेर डराए ?-Sutra News

यस्तो बन्यो फिल्म ‘चि मुसी चि’ को टिजर : प्रियंका, ऋचा र बेनिशा के देखेर डराए ?

मंगलबार, २७ मंसिर २०७९

मंगलबार, २७ मंसिर २०७९

काठमाडौं । फिल्म ‘चि मुसी चि स् इभन डेड डिजायर बिलिङ्गिङ’को टिजर सार्वजनिक भएको छ । मर्ण जेम्स र यश सैनीले संयुक्त निर्देशनमा बनेको यस फिल्मको टिजर सोमबार युट्युबमा सार्वजनिक भएको हो ।



सार्वजनिक टिजरमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रविन्द्र झा लगायतका कलाकार देखिएका छन् । टिजरमा अदृश्य चरित्र देखाउन खोजिएको छ । फिल्मको ट्रेलर भने डिसेम्बर २१ मा सार्वजनिक गर्ने तयारी गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट