उठिबासको त्रासबाट मुक्त गर्न माग गर्दै सुकुम्वासीहरुले निकाले शान्तिपूर्ण र्‍याली, १२ तस्बिरमा हेर्नुहोस्-Sutra News

उठिबासको त्रासबाट मुक्त गर्न माग गर्दै सुकुम्वासीहरुले निकाले शान्तिपूर्ण र्‍याली, १२ तस्बिरमा हेर्नुहोस्

सोमबार, १९ मंसिर २०७९

सोमबार, १९ मंसिर २०७९

काठमाडौं – थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले शान्तिपूर्ण र्‍याली निकालेका छन् । सोमबार काठमाडौं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा र्‍याली निकालेको हो ।



र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट