चितवन-२: रवि १५ हजार मतान्तरले अगाडी, गठबन्धन तेस्रो-Sutra News

चितवन-२: रवि १५ हजार मतान्तरले अगाडी, गठबन्धन तेस्रो

बुधबार, ७ मंसिर २०७९

बुधबार, ७ मंसिर २०७९

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले फराकिलो अग्रता कायम राखेका छन् ।



हालसम्म रविले २५ हजार ६२ मत ल्याएका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेलेले जम्मा १० हजार ४१० मत प्राप्त गरेका छन् ।

त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेका उमेश श्रेष्ठले हालसम्म ९ हजार ८२९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट