भृकुटीमण्डपमा रोटी मेला, तस्बिरमा हेर्नुहोस् रोटीका प्रकार-Sutra News

भृकुटीमण्डपमा रोटी मेला, तस्बिरमा हेर्नुहोस् रोटीका प्रकार

आइतबार, ६ कार्तिक २०७९

आइतबार, ६ कार्तिक २०७९

काठमाडौं, ६ कात्तिक । काठमाडौंस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ । मेलामा विभिन्न प्रकारका रोटी प्रदर्शनमा राखिएको छ ।



‘रोटी चिनौँ, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ’ भन्ने मूल नाराका साथ रोटी मेला आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट