सहुलियत पसलमा खसी, बोका र च्यांग्रा पनि सहुलियतमा (फोटो फिचर)-Sutra News

सहुलियत पसलमा खसी, बोका र च्यांग्रा पनि सहुलियतमा (फोटो फिचर)

बुधबार, १२ असोज २०७९

बुधबार, १२ असोज २०७९

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ ।



Avatar

खाद्य व्यवस्थाको दसैं सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खसी, बोका र च्यांग्रा बिक्री गरिएको छ । खाद्यले प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्यांग्रा १२५० रुपैयामा बिक्री गर्न थालेको छ ।

Avatar

साथै कलंकीको खसी बजारसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्रेता र क्रेताबीच आपसी मोलतोल गरेर पनि खसी, बोका र च्यांग्रा बिक्री भइरहेका छन् चौपाया खरिद बिक्री सेवा संघले लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६८० देखि ७१० रुपैयाँ र च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ तोकेको थियो

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट