दसैँको चहलपहल, बजारमा बढ्यो भिडभाड (फोटो फिचर)-Sutra News

दसैँको चहलपहल, बजारमा बढ्यो भिडभाड (फोटो फिचर)

सोमबार, १० असोज २०७९

सोमबार, १० असोज २०७९

काठमाडौं, १० असोज । यस वर्षको दसैँ सोमबारबाट सुरु भएको छ । घरघरमा सोमबार घटस्थापना गरिएको छ । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ ।



असन, इन्द्रचोक, न्यूरोडसहितका मूख्य बजारमा भिडभाड बढेको हो । सोमबार दसैँको पहिलो दिन हो भने १९ असोज बुधबार दसैंको टीकाको दिन हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट