नेपालमा थप ४३ जनामा कोरोना संक्रमण, देशभर कति छन् संक्रमित ?-Sutra News

नेपालमा थप ४३ जनामा कोरोना संक्रमण, देशभर कति छन् संक्रमित ?

शुक्रबार, १० असार २०७९

शुक्रबार, १० असार २०७९

पछिल्लो २४ घन्टामा नेपालमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५५ जनामा गरीएको परीक्षणबाट ४३ जनामा संक्रमण पुष्टि भएको हो ।



पछिल्लो २४ घण्टामा नेपालमा १४ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयको विवरणअनुसार हाल देशभर १ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट