इदउल फित्रको रौनक (फोटोफिचर)-Sutra News

इदउल फित्रको रौनक (फोटोफिचर)

मंगलबार, २० बैशाख २०७९

मंगलबार, २० बैशाख २०७९

अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल)को पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउदै मुस्लीम समुदाय ।



भैरहवाका मुस्लीम समुदायले पनि यो पर्व मनाएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट