थप १३ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शून्य  -Sutra News

थप १३ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शून्य  

बुधबार, २३ चैत्र २०७८

बुधबार, २३ चैत्र २०७८

नेपालमा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ७ नमूना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मृत्युदर भने सुन्य रहेको छ ।

सोही अवधिमा ५७ जना कोरोनामुक्त भएका छन् । हाल कोरोनाको सक्रिय संक्रमित संख्या ७ सय ६५ रहेको छ । पछिल्लो २४ घन्टामा ५६ हजार ५२७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट