देउवा भेट्न ओली बालुवाटारमा-Sutra News

देउवा भेट्न ओली बालुवाटारमा

मंगलबार, १० फाल्गुन २०७८

मंगलबार, १० फाल्गुन २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन् ।



ओली केही समयअघि बालुवाटार पुगेको बालुवाटार स्रोतले जनायो ।

प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच पहिलो पटक छलफल हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट