राष्ट्रिय सभा निर्वाचन : विजयी कसले कति पाए मतभार ? [पूर्ण विवरणसहित]-Sutra News

राष्ट्रिय सभा निर्वाचन : विजयी कसले कति पाए मतभार ? [पूर्ण विवरणसहित]

बुधबार, १२ माघ २०७८

बुधबार, १२ माघ २०७८

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ को अन्तिम परिणाम सार्वजनिक गरेको छ ।  १९ रिक्त पदमा बुधबार सम्पन्न निर्वाचनमा ४३ जना चुनावी मैदानमा रहेको आयोगले जनाएको छ ।



आजको निर्वाचनमा १९ मध्ये १८ पदमा गठबन्धनका उम्मेदवार र १ मा एमाले उम्मेदवार विजयी भए ।

कसले कति मतभार पाए ? हेर्नुस् निर्वाचन आयोगको सूची

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट