अस्ट्रेलियाका पूर्वक्रिकेटर डिन जोन्सको निधन

 काठमाडौं- अस्ट्रेलियाका पूर्वक्रिकेटर डिन जोन्सको ५९ वर्षको उमेरमा निधन भएको छ। भारतको मुम्बईस्थित एक होटलमा रहेका उनको हृदयाघातबाट बिहीबार निधन भएको हो। उनी भारतीय प्रिमियर लिग (आईपीएल)को कमेन्ट्री टोलीको सदस्यका...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट