नेकपा प्रतिवेदन भन्छ : अन्तरविरोधका कारण पार्टी सर्वनास हुने स्थिति सिर्जना भयो 

काठमाडौँ- आन्तरिकरुपमा देखा परेको अन्तरविरोधका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन र सर्वनासतिर धकेलिने स्थिति उत्पन्न भएको निष्कर्ष पार्टीको कार्यदलले निकालेको छ। महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले यस्तो...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट