नेताहरु अझै नमिले उहाँहरुकै घरमा गएर धर्ना दिन्छौं : मेटमणि चौधरी (अन्तर्वार्ता)

काठमाडौं- पार्टीको आन्तरिक विवाद फुटसम्म जान नदिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१ सांसदहरूले हस्ताक्षर सार्वजनिक गरेका छन्। आइतबार दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पत्रकार सम्मेलन गरेर हस्ताक्षर...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट